बालेन साहले आज मेयरको शपथ लिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (वालेन) ले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।
काठमाडौं महानगरपालिकाले सोमबार बिहान ११ बजेका लागि राष्ट्रिय सभा गृहमा शपथ ग्रहण कार्यक्रम तय गरिएको जनाएको छ ।
मेयर साहलाई महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् ।
त्यसैगरी, उपमेयर, वडाध्यक्ष र वडा सदस्यको शपथ पनि आज नै राखिएको छ । उनीहरूलाई मेयर साहले सपथ गराउनेछन् ।
शपथ ग्रहणपछि आजै मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया