सशस्त्र प्रहरी परिचरको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन मिति संशाेधन
काठमाडाैं । खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशत्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन मिति संशाेधन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले एक सुचना जारी गरी सोबारे जानकारी गराएको हो । शाखाका अनुसार प्रयोगात्मक परीक्षाको नतिजा यहि आउँदो फागनु ५ गते प्रकाशन हुनेछ ।

ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया