‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा उजुरी
काठमाडौं । ‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी परेको छ ।
अभिनेत्री मिरुना मगरले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी –४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।
अभिनेत्री मिरुनालाई खराब नियतले छोएको आरोपमा पक्राउ परेका फुर्पा तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि धरौटीमा छुटिसकेका छन् । तर, यो प्रकरण अझै सकिएको छैन ।
तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया