मिरुना र फुर्पाबीच कुरा मिल्यो (सहमतिपत्रसहित)
काठमाडौं । खराब नियतले छोइएको प्रकरणमा ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगर र आरोपी फुर्पा तामाङबीच समझदारी भएको छ ।
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । दुवैले आ–आफ्नो गल्ती स्वीकारेपछि सहमति भएको बताइएको छ ।
सहमतिपत्रमा मिरुना र फुर्पासँगै ‘कबड्डी ४’ टिम र बौद्ध धर्मगुरूहरूको हस्ताक्षर छ ।
सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गर्दै मिरुनासँग माफी मागेका छन् । यस्तै, मिरुनाले पनि भाइ सम्झेर माफी दिएको उल्लेख छ ।
हेरौं सहमतिपत्र :

‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा उजुरी – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया