धरानका मेयर साम्पाङको आग्रह, ‘सरकारको मात्रै मुख नताकौँ’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारको मात्र मुख नताक्न आम जनतालाई आग्रह गरेका छन् ।
आफ्नै फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनमार्फत उनले कोशीको पानी ल्याएर धरानलाई खुवाउने पुण्य कर्ममा एउटा इट्टा थप्न सबैलाई अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहनेहरूका लागि सरकारी खाता नम्बर चाँडै दिने बाचा गर्दै उनले सरकारको मात्रै मुख नताक्न आग्रह गरेका हुन् ।
‘कोशीको पानी ल्याएर धरानलाई खुवाउने पुण्य कर्ममा एउटा इट्टा थप्न चाहनेहरूका लागि सरकारी खाता नम्बर चाँडै दिनेछौँ ! सरकारको मात्रै मुख नताकौँ !’, उनले लेखेका छन् ।
धरानका मेयर साम्पाङले गरे खानेपानीको मुहान अवलोकन – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया