बनाउँदै गरेको सडकमा पहिरो जाँदा दुई मजदुर पुरिए
काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-१ मा सडक निर्माणका क्रममा पहिरो जाँदा दुई जना मजदुर पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा राजुकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका हुन् ।
प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा सुख्खा पहिरो खसेको थियो । स्काभेटर प्रयोग गरी उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया