अब बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने
काठमाडौं । अदालतले अन्तरिम आदेश बदर गरेसँगै बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द भएको छ ।
यो समूहले धर्मशालामा होटल सञ्चालन गर्न पाउने भनेर यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बुधबार बदर गरेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा अन्तरकालीन आदेश दिएको थियो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले बदर गरिदिएको हो ।
पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश – NepalWatch
हेरौं आदेश :
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया