मोदीले गरे सोनियाको स्वास्थ्यलाभको कामना
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण भएकी भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।
अध्यक्ष गान्धीलाई केही समयअघि मात्र कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया