घनश्याम भुसालमाथि कारबाही गर्न सिफारिस
काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगको शनिबार सम्पन्न बैठकले पार्टी अनुशासन उल्लंघन गरेर अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही सिफारिस गरेको हो ।
पार्टीका अध्यक्षविरुद्ध भुसालले अभिव्यक्ति दिएकाले विधानअनुसार कारबाही सिफारिस गरेको आयोगका अध्यक्ष बडालले बताए ।
स्थानीय तह निर्वाचनपछि एमालेले प्राप्त गरेको परिणामको विश्लेषण गर्दै नेता भुसालले आफ्ना अध्यक्ष ओलीको आलोचना गरेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया