मप विश्वविद्यालयले माग्यो प्राध्यापक र कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपप्राध्यापकदेखि प्रशासनतर्फका विभिन्न पदमा १९ जनशक्ति माग गरेको छ ।
विभिन्न संकायका क्याम्पसहरूका लागि शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक सेवामा विज्ञापन आह्वान गरिएको मप विश्वविद्यालयले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन गरिएका पदहरूमा आगामी असार २६ गतेसम्म सिंगल र साउन १ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।
उपप्राध्यापकतर्फ अंग्रेजी, स्वास्थ्य शिक्षा, गणित, शैक्षिक योजना तथा व्यवस्थापन र प्रशासनतर्फ अधिकृत, मुख्य सहायकलगायत पदमा विज्ञापन गरिएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया