मिटरब्याजीलाई पक्रन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याज लिएर नागरिक ठग्ने रामदेव तेलीलाई पक्रन निर्देशन दिएका छन् ।
सप्तरी मिटरब्याजी रामदेव तेलीले अत्याधिक ब्याज लिएर नागरिकलाई ठगेको समाचार आएपछि प्रधानमन्त्री देउवाले पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सञ्चारमाध्यममा मिटरब्याजीको ठगीको समाचार आएपछि संसद्मा सांसदले उनलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया