थप १९ जनामा कोरोना पुष्टि, १०६ सक्रिय संक्रमित
काठमाडौं । गत २४ घण्टामा ३ हजार ४५३ जनामा परीक्षण गर्दा पिसीआर विधिमार्फत ११ र एन्टीजेन विधिमा ८ जना गरी थप १९ जनामा कोरोना पुष्टि छ ।
त्यस्तै गत २४ घण्टामा १२ जना निको भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २०४ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
आइतबार कसैको पनि मृत्यु भएको छैन । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा १०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया