एमाले सचिवालयको बैठक सुरू, भुसाललाई कारबाही गर्नेबारे एजेण्डा छैन : सचिव अर्याल
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यलय च्यासलमा सुरू भएको छ ।
स्थानीय तह निर्वाचनको समिक्षा, आगामी निर्वाचानको तयारी, केन्द्रीय विभागको पूर्णता र जननिर्वाचित प्रतिनिधिहरूको प्रशिक्षणसम्बन्धमा छलफल केन्द्रीत रहने सचिव पद्यमा अर्यालले जानकारी दिएन् ।
एमालेले जननिर्वाचित प्रतिनिधिका लागि असार ३ र ४ गते काठमाडौंमा अभिमुखिकरण र प्रशिक्षण कार्यक्रम राखेको छ ।
महासचिवको नेतृत्वमा आइतबार बसेको केन्द्रीय कार्यलय बैठकले तयार गरेको एजेण्डामाथि बैठकमा छलफल हुने अर्यालले बताइन् । नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारवाही सिफारिस गरेको सम्बन्धमा बैठकको एजेण्डा नभएको उनले बताइन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया