विश्वकप छनोटमा नेपाललाई सुरुवाती दुई झट्का
काठमाडौं । टी–२० विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध नेपालले सुरुवाती दुई झट्का बेहोरेको छ ।
टस हारेर ओमानविरुद्ध ब्याटिङ थालेको नेपाली टिमले ओपनर ब्याटस्म्यानद्वय आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमा गुमाएको हो । ५ ओभर सकिंदा नेपाल दुई विकेट गुमाउँदै २८ रनको स्थितिमा छ ।
अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया