विश्वकप छनोट : भरपर्दा ब्याट्सम्यान मल्ल पनि आउट
काठमाडौं । नेपालले टी–२० विश्वकप छनोटमा अर्का भरपर्दा ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको छ ।
ओमानविरुद्ध टर हारेर ब्याटिङमा उत्रिएको नेपालका दुई ब्याट्सम्यान सुरुमै आउट भएका थिए । आशिफ शेख ४ र कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।
तर खेलको सात ओभरमा आइपुग्दा मल्लको विकेट पनि गुमेको छ । मल्ल १५ बलमा १५ रन बनाएर आउट भएका छन् ।
५ ओभर सकिंदा नेपाल दुई विकेट गुमाउँदै २८ रनको स्थितिमा छ । ८ ओभरको खेल सकिंदा नेपालले तीन विकेट गुमाएर ३९ रन जोडेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया