टी–२० विश्वकप छनोटमा नेपालको कमजोर सुरुवात, १० ओभरमा ४ विकेट गुम्दा ४५ रन
काठमाडौं । टी–२० विश्वकप छनोटमा नेपालले कमजोर सुरुवात गरेको छ । ओमानविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर सुरुवात गरेको हो ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ शेख ४ र कुशल भुर्तेल ५ रन बनाएर आउट हुन पुगे । केही सम्हालिन खोजे पनि ज्ञानेन्द्र मल्ल पनि १५ र दीपेन्द्रसिंह ऐरी ११ रन बनाएर आउट भएका हुन् ।
नेपालले १० आनेभरमा ४ विकेट गुमाएर ४५ रन जोडेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया