थप १६ जनामा कोरोना पुष्टि, १६ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना निको भइ घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार २६२ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
त्यस्तै बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ९५ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ३१ हजार ३३ रहेको छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया