सशस्त्रका ३७ डिएसपीको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीका ३७ डिएसपीको बढुवा सिफारिस भएको छ ।
बढुवा समितिको आइतबार बसेको बैठकले ३७ डिएसपीको एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको सशस्त्र प्रहरी, बढुवा समितिले जनाएको छ ।
बढुवा सिफारिस हुनेहरूमा टोपबहादुर डाँगीदेखि चेतराज जोशीसम्म छन् ।
बढुवाबारे कसैलाई चित्त नबुझेमा सात दिनभित्र उजुरी दिन सशस्त्र प्रहरीले भनेको छ ।
प्रतिक्रिया