सशस्त्रका ३७ डिएसपीको बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । सशस्त्र प्रहरीका ३७ डिएसपीको बढुवा सिफारिस भएको छ ।
बढुवा समितिको आइतबार बसेको बैठकले ३७ डिएसपीको एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको सशस्त्र प्रहरी, बढुवा समितिले जनाएको छ ।
बढुवा सिफारिस हुनेहरूमा टोपबहादुर डाँगीदेखि चेतराज जोशीसम्म छन् ।
बढुवाबारे कसैलाई चित्त नबुझेमा सात दिनभित्र उजुरी दिन सशस्त्र प्रहरीले भनेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया