नेपालको जितबारे पूर्वकप्तान खड्काले भने : सनसनीपूर्ण सुरुवात
काठमाडौं । पूर्वकप्तान पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘सनसनीपूर्ण प्रतियोगिता सुरुवात । टोलीको एक शानदार प्रयास’, उनले ट्विटरम लेखेका छन् ।
आज भएको टि–२० क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनको जित हात पारेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया