मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन् ।
स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको बालेनको भनाइ छ ।
‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो । तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ,’ खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन् ।
हेरौं खर्च विवरण :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया