काठमाडौंमा थप २ जनामा हैजा पुष्टि
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप २ जना उपचारत विरामीमा हैजा पुष्टि भएको छ ।
हैजा पुष्टि हुनेमा एक जना ललितपुर सानेपाका र अर्का सिन्धुपाल्चोकका हुन् ।
यस अघि बागबजारका दुई दिदिबहिनीमा हैजा देखिएको थियो । अहिलेसम्म ४ जनामा हैजा पुष्टि भइसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया