माओवादी निर्वाचन आयोगका प्रमुख श्रेष्ठ चीनका लागि राजदूत नियुक्त
काठमाडौं । छिमेकी मुलुक चीनका लागि नेपालको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियक्त गरेकी हुन् ।
श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा राजदूतका लागि अनुमोदन गरेको थियो । राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले असार ५ मा अग्रिमो (स्वीकृति) दिएको थियाे ।
माओवादी केन्द्रको कोटाबाट राजदूत भएका श्रेष्ठ निर्वाचन आयोगका प्रमुख थिए । माओवादीको आठौं महाधिवेशन उनकै नेतृत्वमा गराएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया