ललितपुरमा आजदेखि बालबालिकालाई कोराेनाविरुद्ध खोप लगाइदैँ

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि ५ वर्ष पुरा भई १२ वर्ष मुनिका बालबालिकालाई पहिलो मात्रा फाईजर खोप दिन सुरु गरेको छ । महानगरले ५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
ललितपुर महानगरका अनुसार उक्त खोप कार्यक्रम विहान ११ बजे देखि बेलुका ४ बजेसम्म सञ्चालन हुने छ । महानगरले खोप लगाउनका लागि बालबालिकालाई उनीहरु अध्यनरत विद्यालय वा पाएक पर्ने वडास्थित स्वास्थ्य संस्थामा गएर लिन आग्रह गरेको छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया