मूल्य घटेपछि सार्वजनिक सवारीको भाडादर यस्तो छ
काठमाडौं । शनिबार रातिदेखि इन्धनको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।
नयाँ भाडादर कायम भएसँग यात्रुवाह सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सावरीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा २९ रूपैयाँ घटाएपछि सवारी भाडा पनि घटेको हो । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्ने व्यवस्था छ ।
यस्तो छ नयाँ भाडादर :
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया