काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि
काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । योसँगै नेपालमा १२ जनालाई हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज हैजा पुष्टि भएकाे स्थान भने खुलाएकाे छैन् ।
यसअघि डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपालगायतका स्थानमा हैजा देखिएकाे थियाे ।
पानीपुरीको पानीमा हैजाको जिवाणु हुनसक्ने भन्दै ललितपुर महानगरपालिकाले आजदेखि ठेला गाढामा पानीपुरी तथा चटपटे बेच्नसमेत रोक लगाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया