सिरहामा गोली चल्यो, एकजना घाइते
काठमाडौं । सिरहामा गोली चल्दा एकजना घाइते भएका छन् । लहान नगरपालिका– २२ मा किशोरहरू खेलिरहेको बेला गोली चल्दा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा १८ वर्षीय दिलिप मुखिया इलाका प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
दिलिपको स्थानीयस्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
१९ वर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया