१० बुँदे सहमति विद्रोह असफल बनाउने ओलीको षड्यन्त्र थियो : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति ओलीले आफूहरूलाई कमजोर बनाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
प्रज्ञा प्रष्ठिानमा सोमबारबाट सुरू भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफ्नो विद्रोहलाई असफल बनाइ व्यवस्था समाप्त पार्न ओलीले षड्यन्त्र रचेको आरोप लगाएका हुन् ।
‘१० बुँदे सहमति विद्रोहलाई असफल बनाउने ओलीको षड्यन्त्र थियो । उनको उदेश्य आन्दोलनाई असफल बनाउने र व्यवस्थालाई सामाप्त पार्ने षड्यन्त्र थियो भन्ने कुरा हामीले पछिमात्र थाहा पायौं’, उनले भने, ‘हामीले संविधान, लोकतन्त्र र व्यवस्था जोगाउनका लागि विद्रोह गरेपछि ओलीको षड्यन्त्र असफल भएको हो ।’
उनले वर्तमान गठबन्धनकै कारण व्यवस्था जोगिएको जिकिर गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया