NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमसिसीविरुद्ध आन्दोलन : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा घाइते

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता–कार्यकर्ता घाइते भएका छन् ।

May be an image of 2 people, child, people sitting and indoor

घाइते हुनेमा अध्यक्ष पञ्चा सिंहलगायत छन् । प्रहरीले बल प्रयोगथ गर्दा उनीहरू घाइते भएको बताइएको छ ।

May be an image of 4 people, people sitting and indoor

विभिन्न राजनीतिक दल तथा संगठनहरूले आज पनि अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रर्दैन गरेका थिए । सोक्रममा बानेश्वरमा झडप भएको थियो ।

May be an image of 2 people, people standing and indoor

विरोधका बीच सरकारले भने एमसिसी संसद्मा टेबल गरिसकेको छ ।