कतारी राजदूतले दिए मन्त्री शर्मालाई विश्वकप हेर्ने निम्तो
काठमाडौं । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुटबल हेर्र्न निम्तो दिएका छन् ।
आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्तामा कतारी राजदूतले आफूलाई विश्वकप हेर्न निम्तो दिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।
राजदूत हेलले मन्त्री शर्मालाई विश्वकपको बलसमेत हस्तान्तरण गरेका थिए ।
यसै वर्षको नोभेम्बर २१ देखि कतारमा विश्वकप सुरु हुँदैछ । फाइनल भने डिसेम्बर १८ मा हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया