रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
रामेछाप । करिब ३० जना यात्रु बोकेर रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका २ हिलेदेविबाट काठमाडौं छुटेको बा ३ ख ८३९६ न को यात्रुबाहक बस लुभुघाटनजिकै मंगलबार दुर्घटना हुँदा ४ जना महिला र ५ जना पुरुषको ज्यान गएको छ ।
मृतकहरुको पहिचान खुलेको छैन । बसमा ल्याइएका खसीबोकाहरु पनि दुर्घटनामा मरेका छन् । घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल ल्याइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया