बजेटमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले दिए राजीनामा
काठमाडौं । बजेटमा निर्माणमा प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसदमा बोल्दै उनले आफूमाथि प्रश्न उठेको भन्दै छानबिनको सहजतको लागि राजीनामाको घोषणा गरेका हुन् ।
प्रश्न उठेपछि अरु मन्त्रीहरू पदमा नै बस्ने परम्परा भए पनि आफूले राजीनामा दिएर छानबिनलाई सहयोग गरेको दाबी उनले गरेका छन् ।
बजेटमा करको दायरामा मनोमानी गरेको आरोप लागेपछि बुधबारमात्रै छानबिन समिति घोषणा गरिएको थियो । यही समिति बनेपछि चलेको प्रतिनिधिसभाको बैठकमा शर्माले एउटा होइन हजारौं छानबिन समिति बने पनि आफूले स्वीकार्ने बताएका थिए ।
बजेटमा कुनै कमजोरी नगरेको दाबी गर्दै उनले अर्थमन्त्रलाई चलायमान हुने बजेट ल्याएको जिकिरसमेत गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया