फेरि जनार्दन नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रतिक्रिया दिँदै उनले छानबिनपछि निर्दोष साबित भएर पुनः शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् ।
शर्माले बुधबार राजीनामा दिएसँगै माओवादी वा कांग्रेसबाट कसैलाई मन्त्रालयको जिम्मेवारी तोकिन सक्ने अपेक्षा गरिएको बेला उनले तत्काल कोही पनि अर्थमन्त्री नहुने प्रतिक्रिया दिएका हुन् ।
बुधबार संसद बैठकपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शर्माले उच्च नैतिकता देखाएर पदबाट राजीनामा दिएको पनि पुनले बताए । उनले शर्माको कारबाहीको माग गरेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेताप्रति आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया