सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ कायम भएको छ ।
बुधबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया