सुनको मूल्य २०० रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया