NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

कर्मचारी सञ्चय कोषले माग्यो ५८ कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी समूहअन्तर्गत विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ ।

कोषले मंगलबार सूचना जारी गर्दै वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको हो ।

कोषले प्रशासनअन्तर्गत वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, प्रमुख सहायक र सहायक पदका लागि आव्हान गरेको छ भने प्राविधिक इन्जिनियरिङ तर्फ सब इन्जिनियर माग गरेको सूचनामा उल्लेख छ ।  कोषका अनुसार इच्छुक उम्मेदवारले मंगलबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

सूचनाः

Open photo