उपसभामुख निर्वाचन प्रक्रिया सुरू, भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । करिब साढे दुई वर्षपछि संघीय प्रतिनिधिसभाको उपसभामुख छनोट प्रक्रिया सुरू भएको छ ।
उपसभामुख पदका लागि सत्तापक्षबाट कांग्रेसका पुष्पा भुसाल र प्रतिपक्षी दल एमालेबाट विद्या भट्टराई उम्मेदवार रहेकी छिन् ।
तत्कालिन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सत्तापक्षसँग बहुमत रहेकाले उपसभामुखमा भुसाल निर्वाचित हुने लगभग सुनिश्चि रहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया