युएईविरुद्ध टस हारेपछि पहिले बलिङ गर्दै नेपाल
काठमाडौं । टि–२० विश्वकप छनोटमा नेपालले युएईविरुद्ध टस हारेपछि पहिले बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टिमले पहिले बलिङ गर्ने भएको हो ।
नेपालले पहिले बलिङ गर्दा युएईलाई १३० रनभित्रै रोक्ने रणनीति बनाएको छ ।
युएईविरुद्ध जित हात पार्न सके नेपालले आगामी अक्टोबर नोभेम्बरमा हुने टि २० विश्वकप खेल्न पाउनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया