दबाबमा रहेकाे नेपाललाई बोहोराले दिलाए एकै ओभरमा २ विकेट
काठमाडौं । युएईविरुद्ध नेपाली टिमले तेस्रो सफलता हात पारेको छ । १७ रन बनाएर खेलिरहेका महम्मद उसमानलाई अविनाश बोहोराले ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट गराएका हुन् ।
१७ औं ओभरको पाँचौ बलमा बोहोराले खतरनाक बनिरहेका महम्मद वसिमलाई ७० रनको स्थितिमा आउट गराएका हुन् । युएईले १७ ओभरमा १४१ रन बनाउँदा चार विकेट गुमाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया