लगातार ज्ञानेन्द्र र दीपेन्द्रको विकेट गुमेपछि नेपालको विश्वकप खेल्ने सपना चकनाचुर
काठमाडौं । युएईविरुद्ध १७६ रन पछ्याएको नेपाललाई पाँचौ र छैटौं झट्का लागेको छ । युएईलाई जित्नैपर्ने खेलमा भरपर्दा ज्ञानेन्द्र मल्ल २० रन बनाएर खेलिरहँदा लगातार छक्का हान्ने धुनमा क्याचआउट भए ।
लगत्तै ३८ बलमा ३८ रन बनाएर खेलिरहेका दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपालको विश्वकप खेल्ने सपना लगभग सकिएको छ ।
१३ ओभर सकिंदा नेपालको ६ विकेट गुमाएर ८६ रन कटाएको छ । भरपर्दा र टिमलाई जिताउन सक्ने खेलाडी नटिकेपछि नेपाललाई लक्ष्यसम्म पुग्न कठिन देखिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया