४३५ जनामा कारोना संक्रमण पुष्टि, ५६ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको १ हजार ६६७ पीसीआर र १ हजार ९०२ जनाको एन्टीजेन परीक्षणका क्रममा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।
त्यस्तै बिहीबार कसेको पनि मृत्यु भएको छैन। देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया