खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए
काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका उनलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादीमा रहेका शाही पार्टीले टिकट नदिएका कारण स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका थिए ।
शाही फर्किएसँगै एकीकृत समाजवादीको स्थानीय तहमा एकसिट बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया