हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको केही दिनमै काकाकाे हत्या
काठमाडौं । महोत्तरीमा हत्या अभियोगमा ७ वर्ष जेल सजाय भोगेर आएका एक व्यक्ति दुई महिनामै आफ्नै काकाकाे हत्या आरोपमा पक्राउ परेका छन् ।
छिमेकीको हत्यामा संलग्न रहेको आरोपमा ७ जेलबाट १५ जेठमा रिहा भएका पिपरा गाउँपालिका ५ का रामनाथ दासले काकाको हत्या आरोपमा पक्राउ परेका हुन् ।
उनले बिहीबार ६० बर्षका काका रामबहादुर दास आँपको बगैँचामा सुतिरहेको अवस्थामा कोदालो प्रहार गरी हत्या गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई त्यही राति पक्राउ गरेको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया