आर्सनलमा अनुबन्ध भए जिनचेन्को

काठमाडौं । युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्को इंग्लिस प्रिमियर क्लब आर्सनलमा अनुबन्ध भएका छन् ।
यसअघि म्यानचेस्टर सिटीमा आबद्ध डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध भएका हुन् । उनले म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका थिए ।
उनले चार वर्षका लागि सम्झौता गरेका छन् ।
प्रतिक्रिया