एकैदिन ३३५ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९ सय ९६ जनाको परीक्षण गर्दा ३३५ जनमा संक्रमण देखिएको हो । त्यसमध्ये एक हजार ८८ जनामा पीसीआर परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको थियो ।त्यस्तै, एक हजार ९०८ जनामा एन्टिेन परीक्षण गर्दा ११९ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । हाल देशभर सक्रिय संक्रमिहरूको संख्या दुई हजार ८ सय ३२ रहेको छ । यो अवधीभर कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया