आर्सनलसँग चेल्सीको फराकिलो हार
काठमाडौं । आर्सनलसँग चेल्सी ४–० को गोल अन्तरमा पराजित भएको छ । नयाँ सिजनको प्रिमियर पूर्व भएको खेलमा चेल्सीले धक्का बेहोरेको हो ।
आर्सनलका लागि गाब्रियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो कासा र साम्बी लाकोंगाले समान एक÷एक गोल गरे ।
जिससले खेलको १५ औं मिनेटमा नै गोलको खाता खोलेर अग्रता बनाएका थिए । ३५ औं, ६५ औं र ९० औं मिनेटमा आर्सनलले लगातार गोल गरे पनि चेल्सीले सान्त्वना गोलसम्म गर्न सकेन ।
आर्सनलले अब उड्सिनीसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया