इएल क्लासिकोमा रियलमाथि बार्सिलोनाको जित
काठमाडौं । विश्व क्लब फुटबलका दुई महारथीको इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । क्लबको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो ।
अमेरिकामा भएको प्रतियोगितामा राफिन्हाले २७ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो । खेलमा बार्सिलोनाले ६ अनटार्गेट प्रहार गर्दा रियलले एउटा पनि अनटार्गेट सट प्रहार गर्न सकेन ।
बार्सिलोनाको लागि क्लबमा भित्रिएका राफिन्हाको गोल नै अन्ततः निर्णायक हुन पुग्यो । क्लबमा भित्रिएका रोबर्ट लेवान्डोस्कीले भने गोल गर्न सकेनन् । केहीमा केहीबेर खेलाडीबीच तनावको स्थिति पनि उत्पन्न भएको थियो । बार्सिलोनाले १८ फउल खेल्दा ४ पहेंलो कार्ड पाएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया