जापानमा एकै दिन १२६,५७५ जना कोरोनाबाट सङ्क्रमित
काठमाडौं (एजेन्सी) । जापानमा सोमबार मात्र १ लाख २६ हजार ५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् ।
टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ।
यस्तै, मध्य जापानको आइची प्रिफेक्चरमा थप ५ हजार१८ नयाँ सङ्क्रमित फेला परेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया