साउनह्याम्पटनमा अनुबन्ध भए मारा

काठमाडौं । युवा स्ट्राइकर सेकोउ मारा इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनमा अनुबन्ध भएका छन् ।
१९ वर्षीय मारा यसअघि फ्रेन्च क्लब बोर्डुअक्समा आबद्ध थिए । त्यहाँबाट उनी चार वर्षे सम्झौता गरेर साउनह्याम्पटनमा अनुबन्ध भएका हुन् ।
उनले गत सिजनमा फ्रेन्च क्लबका लागि २६ खेलमा ६ गोल गरेका थिए ।
प्रतिक्रिया