कांग्रेस नेता राणालाई कोरोना पोजेटिभ
काठमाडौं । कांग्रेस नेता उदयशमशेर राणालाई कोरोना पोजेटिभ भएको छ । परीक्षणका क्रममा पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेको राणाले जनाएका छन् ।
उनले आफूसँग पछिल्लो दिनमा सम्पर्क आएकालाई पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेर गएको छ ।
स्वास्थ्य मन्त्रालयले पनि मास्क लगाउन र सावधानी अपनाउन आग्रह गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया